नारी दिवसमा विध ल्याबले ल्यायो विशेष छुट योजना

बाइलाइन नेपाल
२४ फाल्गुन २०७७, सोमबार १२:०९

काठमाडौँ । नेपाल सरकारबाट ‘ए’ ग्रेटको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ।

स्वस्थ महिला, स्वस्थ परिवार नाराका साथ ल्याबले आफ्नो सेवाहरुमा मार्च ५ देखि १५ सम्म विशेष छुटको व्यवस्था गरेको हो।

यस्तै नर्मल हेल्थ प्याकेज अन्तर्गत प्याप सेम, टीएफटी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी र सीबीसी लगायतका परीक्षण रु. ३ हजारमै गरिने विध ल्याबले जनाएको छ।

त्यसैगरी टीएफटी, लिव्विड बेसड सिटोलोजी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी, सीबीसी, सीए १२५ र प्रोल्याक्टिनको परीक्षण रु.५ हजारमै गरिने विध ल्याबका प्रतिनिधि रविशंकर पोखरेलले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*