विदेशी मुद्राको विनिमयदरः कुन देशको कति ?
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा र बिक्रीदर १३९ रुपैयाँ ८२ पैसा रहेको छ।
यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रीकर १६१ रुपैयाँ ७० पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ।

बाइलाइन नेपाल











