काँग्रेस संसदीय दलको बैठक सुरु

बाइलाइन नेपाल
२१ फाल्गुन २०७७, शुक्रबार १५:०७
sf7df8f}F !^ h]7 M g]sf ;+;bLo bnsf] a}7s g]kfnL sfFu|]; kf6L{sf] z'qmaf/ gofF afg]Zj/l:yt ;+3Lo ;+;bsf] Nxf]T;] xndf a;]sf] ;+;bLo bnsf] a}7s . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । दिउँसो एक बजेलाई बोलाएको बैठक २ बजेपछि मात्र सुरु हो । पर्सी बन्ने प्रतिनिधिसभा बैठकबारे रणनीति बनाउन बैठक नयाँबानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा जारी छ ।

बिहीबार साँझ बसेको काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसदीय दललाई सत्ता गठबन्धन तथा सरकार निर्माणबारे नीति बनाउने जिम्मेवारी दिएको थियो । त्यहीअनुरुप संसदीय दलमा स्वतन्त्र रूपमा सांसदहरुका धारणा सुन्ने तयारीमा नेतृत्व छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*