केन्द्रीय समिति बैठकअघि पेरिसडाँडामै स्थायी समिति बैठक

बाइलाइन नेपाल
१९ फाल्गुन २०७७, बुधबार १३:३०

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक अघि स्थायी समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा स्थायी समिति बैठक बसिरहेको हो ।

स्थायी समिति बैठकले केन्द्रीय कमिटीमा लैजाने छलफलको एजेण्डा तय गर्ने बताइएको छ।
सो बैठकपछि केन्द्रीय समिति बैठक बस्नेछ ।

केन्द्रीय समिति सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*