आज सांसद र मन्त्रीहरुले खोप लगाउँदै

बाइलाइन नेपाल
१९ फाल्गुन २०७७, बुधबार १०:२५
फाइल तस्वीर

सभामुख,मन्त्री र सांसदहरुले बुधबार कोभिड १९ विरुद्धको खोप लगाउने भएका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।

कोरोनाविरुद्धको खोप बिहान १० बजेदेखि खोप लगाउन सकिने राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*