विनिमय दरः कुन देशको मुद्राको खरिद–विक्री मूल्य कति ?
नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र बिक्रीकर १४२ रुपैयाँ ९२ पैसा रहेको छ ।
यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बाइलाइन नेपाल











