अर्को गोल हान्छौँ, धेरै स्कोर ओलीकै हुन्छ : महेश बस्नेत

बाइलाइन नेपाल
१२ फाल्गुन २०७७, बुधबार १२:२२
????????????????????????????????????

काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेतले प्रधानमन्त्री केपी ओलीले हानेको एक गोल पोलमा लागेर फर्केको भन्दै पुनः अर्को गोल हान्ने बताएका छन् ।

मंगलबार ओली निकट राष्ट्रिय युवा संघ नेपालको बैठकलाई सम्बोधन गर्दै युवा संघका पूर्व संयोजक समेत रहेका बस्नेतले सर्वोच्च अदालतको फैसलाबाट आफूहरु निराश नभएको भन्दै ओलीले पुनः अर्को गोल हान्ने बताएका हुन् ।
‘प्रधानमन्त्री ओलीले हानेको एक गोल पोलमा ठोक्किएर फर्किएको हो । अब हामी फेरि गोल हान्ने छौँ र नेपालको राजनीतिमा सबभन्दा धेरै चोटी स्कोर गर्ने नेता केपी ओली नै हुनुहुनेछ’, बस्नेतको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*