जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाइलाइन नेपाल
१० फाल्गुन २०७७, सोमबार १४:२०

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-५ बस्ने ३२ वर्षीय निङमा लामालाई प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई लामाले उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।​

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*