यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

बाइलाइन नेपाल
१० फाल्गुन २०७७, सोमबार ११:०१

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ १ पैसा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*