गरिमा विकास बैंकले ल्यायो ‘गरिमा सजिलो अटो लोन’, बार्षिक ब्याजदर ८.७५%

बाइलाइन नेपाल
७ फाल्गुन २०७७, शुक्रबार १४:२९

विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रामक बनाउँदै न्यूनतम बार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैंकले यो सुविधाअन्तर्गत खरिद मुल्यको ८०% सम्म अधिकतम १० बर्षको लागी कर्जा प्रवाह गर्न सक्नेछ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*