राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

बाइलाइन नेपाल
२७ माघ २०७७, मंगलवार १८:०८

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको छ ।निर्वाचन आयोगको कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट भएको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*