नेकपा विवाद आजै रातिसम्म टुंगो लगाउने आयोगको तयारी

बाइलाइन नेपाल
११ माघ २०७७, आईतवार १८:४९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादबारे निर्वाचन आयोगले आजै रातिसम्म टुंगो लगाउने तयारी गरेको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपाको विवादबारे आजै रातिसम्म टुंगो लगाउने जानकारी दिएका हुन । उनले भने, “बैठक बस्दैछौँ, राति ११ बजेसम्म भए पनि नेकपा विवाद आजै टुंगो लगाउछौँ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*