२०७८ वैशाख २३ गते आमचुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव

बाइलाइन नेपाल
५ पुष २०७७, आईतवार १२:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।-अनलाइनखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*