सन्दीप लामिछानेलाई कोरोनाभाइरस संक्रमण

बाइलाइन नेपाल
१३ मंसिर २०७७, शनिबार ०७:२९

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*