दशैंको टिकाको दिन कस्तो छ मौसम ?

बाइलाइन नेपाल
१० कार्तिक २०७७, सोमबार ०७:१३

आज प्रदेश- १ र २ का एकाध ठाउँमा वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*