कुन देशमा कति बजे दशैं टीकाको शुभ साइत ? (सूचीसहित)

बाइलाइन नेपाल
१० कार्तिक २०७७, सोमबार ०६:३६

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले देशअनुसार यस वर्षको दशैंको टीकाको शुभसाइत सार्वजनिक गरेको छ ।नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालको मात्रै साइत सार्वजनिक गर्दै आएकोमा अन्तर्राष्ट्रिय समितिले भने विश्वभरमा कुन समयमा टीका लगाउने भनेर समय सार्वजनिक गरेको हो ।

यससँगै विदेशमा रहेका नेपालीहरूले पनि सही समयमा टीका लगाउन सक्ने भएका छन् ।सोमवार विजया दशमी परेको छ । सामान्यतया पूर्णिमासम्मै टीका लगाउन सकिने भए पनि उत्तम साइत नै खोज्नेका लागि समितिले समय उपलब्ध गराएको छ । देशअनुसार यस्तो छ टीकाको शुभ साइत

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*