रक्षाबन्धन र जनै लगाउँदा उचारण गर्ने मन्त्र

बाइलाइन नेपाल
१९ श्रावण २०७७, सोमबार ०७:५५

रक्षाबन्धन लगाउँदा उचारण गर्ने मन्त्र

येन बद्धो बलीराजा दानवेन्द्रो महावल।।
तेन त्वां प्रतिबध्नामि र क्षे मा चल मा चल।।

जनै यस मन्त्र प्रयोगबाट धारण गरिन्छ

“यज्ञो पवितं परमं पवित्रंं प्रजापतेर्यत्सहजं पुरस्तात्।।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवितं बलमस्तु तेजः।।

जनै बिसर्जन अर्थात त्याग गर्ने मन्त्र :

“एतावद्दिनपर्यान्तं ब्रम्हंंत्व धारितं मया ।।
जिर्णत्वात्तपरित्यागो गच्छ सूत्र यथासुखम्।।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*