सञ्चारमाध्यमकाे नवीकरण शुल्क नलाग्ने

बाइलाइन नेपाल
१ श्रावण २०७७, बिहीबार २०:१३
sf7df8f}F, !% kmfu'g M ;~rf/ tyf ;"rgfk|ljlw dGqfnodf cfof]lht lgoldt kqsf/ e]6df dlGqkl/ifbsf] lg0f{o hfgsf/L u/fpg'x'Fb} dGqL 8f o'j/fh vltj8f . t:jL/ M k|lbk/fh jGt, /f;;

सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने भएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय भएको जानकारी दिएका हुन् ।

त्यसको लागि राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ लाई संशोधन गरेर राजपत्रमा प्रकाशन गरेको उनले बताए । याे वर्ष काेराेना महामारीकाे कारण सञ्चारमाध्यमकाे नवीकरण शुल्क नलिने सरकारले जनाएकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*