स्पेनिस ला लिगा आजदेखि सुरू हुँदै

बाइलाइन नेपाल
२९ जेष्ठ २०७७, बिहीबार ०७:१९

कोरोना भाइरसको महामारीले तीन महिना स्थगित भएको स्पेनिस ला लिगा फुटबल आजदेखि सुरू हुँदैछ । गत मार्च १२ मा स्थगित भएका ला लिगाका बाँकी खेल आजदेखि पुनः सुरू हुन लागेका हुन् ।

नेपाली समय अनुसार विहिबार राति पौने दुई बजे सेभिल्ला र रियल बेटिसबीच खेल हुनेछ । प्रतियोगितामा २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*