सोलुखुम्बु केन्द्र बनाएर मध्यरातमा ४.७ म्याग्नेच्यूटको भूकम्प

बाइलाइन नेपाल
४ बैशाख २०७७, बिहीबार ०७:३२

सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गएको छ ।

सोलुखुम्बुको फेरालाई केन्द्र बनाए गएको भूकम्प ४ दशमलव ७ म्याग्नेच्यूटको मापन गरिएको राष्ट्रिय भूकम‍्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प राति १२ बजेर ५५ मिनेट जाँदा गएको थियो । रातिको समयमा गएको भूकम्पले स्थानीयलाई त्रसित पारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*