स्वास्थ्य सामाग्री लिन चीन उड्यो नेपाली एयरलाइन्सको जहाज

बाइलाइन नेपाल
१५ चैत्र २०७६, शनिबार १४:४२

काठमाडौँ । कोरोनाभाइरससँगको महामारीसँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज चीनतर्फ प्रस्थान गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको आरए ४१७१ जहाज शनिबार दिउँसो साढे १२ बजे नेपालबाट चीनको ग्वान्जाओतर्फ प्रस्थान गरेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*