प्रधानमन्त्रीको सम्बोधनः हवाई सेवा र यातायात बन्द गर्ने घोषणा

बाइलाइन नेपाल
७ चैत्र २०७६, शुक्रबार १८:२५

नेपाल सरकारले आगामी हवाई र लामो दुरीका यातायात बन्द गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत ९ गतेदेखि १८ गतेसम्म हवाई सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै, आगामी चैत १० गतेदेखि केही समयका लागि लामो दुरीका यातायात बन्द गर्ने पनि निर्णय गरिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*