काठमाडौँमा भूकम्पको धक्का

बाइलाइन नेपाल
७ चैत्र २०७६, शुक्रबार ०७:४३

काठमाडौँमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

थप विवरण आउन बाँकी छ ।

यसअघि चैत २ गते कास्की केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*