पेटमा राखिएको स्टेन्ट निकाल्न प्रधानमन्त्री अस्पतालमा

बाइलाइन नेपाल
२ चैत्र २०७६, आईतवार १०:५२

प्रधानमन्त्री केपी शर्मा ओली ‘फलोअप’ जाँच गर्न आज (आइतबार) त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज जाने भएका छन्।

प्रधानमन्त्री ओलीको पेटमा राखिएको स्टेन्ट निकाल्न अस्पताल जान लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाका अनुसार अहिले केहिबेरमा प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल पुग्नेछन् ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर १२ दिन अस्पताल बसेका प्रधानमन्त्री ओली शुक्रबार साँझ सरकारी निवास बालुवाटार फर्किएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*