प्रदेश २ सरकारद्वारा आवास योजना र नियमावली स्वीकृत

बाइलाइन नेपाल
३० पुष २०७८, शुक्रबार १२:०६

प्रदेश २ को मन्त्रिपरिषद्को वैठकबाट कार्यान्वयन कार्यविधि र नियमावली स्वीकृत भएको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले महेन्द्र नारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि,२०७८ र दलित सशक्तीकरण नियमावली,२०७८ स्वीकृत भएको जानकारी दिए ।

स्वीकृत भएसँगै महेन्द्र नारायण निधि विपन्न आवास योजनाले तिव्रता पाउनेछ । यसैगरी दलित सशक्तीकरणका लागि काम गर्न पनि दलित समितिलाई सहज हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*