तेस्रो बिहेको तयारीमा आमिर खान

बाइलाइन नेपाल
७ मंसिर २०७८, मंगलवार १८:३३

बलिउड सुपरस्टार आमिर खान पछिल्लो दिन तेस्रो विवाहलाई लिएर चर्चामा छन् । केही दिन पहिले आएको खबर अनुसार आमिर एक बलिउड अभिनेत्रीसँग तेस्रो विवाह गर्न गइरहेका छन् ।

विवाह चलचित्र लाल सिंह चड्ढा रिलिज भएपछि हुने बताइएको छ । आमिरले पहिले रीना दत्तासँग विवाह गरेका थिए भने दोस्रो विवाह किरण रावसँग भएको थियो । गत जुलाईमा किरण र आमिर छुट्टिएका थिए ।  अब आमिरले तेस्रो विवाहको तयारी गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*