आज पनि बस्दै एमाले बैठक

बाइलाइन नेपाल
७ श्रावण २०७८, बिहीबार ०८:१६

नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। ललितपुरको च्यासलमा बस्ने बैठकमा एमालेको माधव नेपाल कुमार पक्षको कारबाहीबारे निर्णय हुन सक्ने बताइएको छ ।

बिहीबारको बैठकले कारबाहीबारे निर्णय गर्नसक्ने प्रवक्ता प्रदीप कुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी दिए । पार्टी हितविपरितको गतिविधि गरेको भन्दै एमालेले नेपाल पक्षका २२ सांसदलाई स्पष्टीकरण सोधेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*