डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर

बाइलाइन नेपाल
७ श्रावण २०७८, बिहीबार ०८:०४

बिहीवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ ०९ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४० रुपैयाँ २५ पैसा र बिक्री दर प्रति युरो १ सय ४० रुपैयाँ ९५ पैसा कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*