डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर 

बाइलाइन नेपाल
१ श्रावण २०७८, शुक्रबार ०७:०६

शुक्रवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १८ रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय १९ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४० रुपैयाँ ८४ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ५५ पैसा कायम भएको छ ।​

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*