शेरबहादुर तामाङ बने एमाले कार्यालय सचिव

बाइलाइन नेपाल
१० बैशाख २०७८, शुक्रबार १६:३४

प्रचण्ड–नेपाल पक्ष परित्याग गरी पार्टी अध्यक्ष केपी शर्मा ओली समूहमा पुगेका शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवार दिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वकानुन मन्त्रीसमेत रहेका तामाङले सचिव बनेका हुन् ।

तामाङले आफूले कार्यालय सचिवको जिम्मेवारी पाएको रातोपाटीलाई । तत्कालीन नेकपामा सुरुमा प्रचण्ड–माधव नेपाल समूहमा रहेका तामाङ पछि केपी ओली समूहमा लागेका थिए । एमालेमा यसअघि नै ईश्वरी रिजाल कार्यालय सचिव छन् । तामाङ थपिएपछि अब दुई जना कार्यालय सचिव भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*