सर्वोच्चको फैसलासँगै प्रचण्डको प्रतिक्रियाः यो नेपाली जनताको जित हो, सबैलाई बधाई !

बाइलाइन नेपाल
११ फाल्गुन २०७७, मंगलवार १८:४६

नेकपा अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।  प्रतिक्रिया दिँदै प्रचण्डले अदालतको फैसलाले नेपाली जनताको जित भएका बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले  भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई !’-

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*