यस्तो छ विदेशी मुद्राको बुधबारको विनिमय दर

बाइलाइन नेपाल
७ आश्विन २०७७, बुधबार ११:४९

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४ पैसा तोकेको छ । युरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५४ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १५० रुपैयाँ २७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*